फेसबुकको वैगुनी माया, बैंक अकाउन्ट मागेर अनलाइन ठगीको अपराधमा फसाउने जालो

  काठमाडौँ । स्याङ्जाकी न्यून मध्यमवर्गीय परिवारकी सम्झना शर्मा (नाम परिवर्तन) लाई प्रहरीले २९, वैशाखमा काठमाडौँ झिकायो । उनीमाथि अनलाइन ठगीमा संलग्न भएको आरोपमा उजुरी परेको थियो । प्रहरीले बोलाएपछि आमा र सानो भाइसँगै काठमाडौँ आइपुगेकी उनको अवस्था निकै दयनीय थियो । प्रहरीका अनुसार सम्झना लाखौँको ठगी प्रकरणमा मुछिएकी थिइन् । काठमाडौँ आउनकै लागि गाउँबाट ऋणपान गरेर आएकी उनको यहाँ बस्ने कुनै ठेगाना थिएन । उनको दैनिकी नै प्रहरीले बोलाएको समयमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय धाउनु बनेको थियो ।...

May 18, 2025 - 07:15
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register