त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा नेविसङ्घका दीपकराज जोशी विजयी

काठमाडौ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी संघका उम्मेदवार दिपकराज जोशी निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियुका सिद्धान्त भट्टराईलाई हराउँदै जोशी अध्यक्षमा विजयी भएका हुन्। जोशीले ७८९ मत ल्याउँदा भट्टले ७८१ मत ल्याए। त्यस्तै, अखिल क्रान्तिकारीका प्रविन दाहालले ७२७ मत पाए भने स्वतन्त्र उम्मेदवार उज्जव खड्काले ७१७ मत पाए […]

Mar 31, 2025 - 15:24
 0
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा नेविसङ्घका दीपकराज जोशी विजयी

काठमाडौ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी संघका उम्मेदवार दिपकराज जोशी निर्वाचित भएका छन् ।

सोमबार भएको निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियुका सिद्धान्त भट्टराईलाई हराउँदै जोशी अध्यक्षमा विजयी भएका हुन्।

जोशीले ७८९ मत ल्याउँदा भट्टले ७८१ मत ल्याए। त्यस्तै, अखिल क्रान्तिकारीका प्रविन दाहालले ७२७ मत पाए भने स्वतन्त्र उम्मेदवार उज्जव खड्काले ७१७ मत पाए ।

आज भएको मतदानमा कुल ३ हजार ११८ मत खसेको थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register