बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं ।  प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्ड भ्रमणमा जानुअघि बस्न लागेको बैठकले  केही महत्त्वपूर्ण निर्णय समेत गर्ने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिए । ती  मन्त्रीका अनुसार तीनकुने घटनाका सम्बन्धमा सरकारले छानबिन समिति बनाउने बुझिएको छ । यस्तै बैठकले संसदको चालु अधिवेशन अन्त्यको विषयमा पनि निर्णय गर्ने […]

Mar 31, 2025 - 15:32
 0
 बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं ।  प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्ड भ्रमणमा जानुअघि बस्न लागेको बैठकले  केही महत्त्वपूर्ण निर्णय समेत गर्ने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिए ।

ती  मन्त्रीका अनुसार तीनकुने घटनाका सम्बन्धमा सरकारले छानबिन समिति बनाउने बुझिएको छ ।

यस्तै बैठकले संसदको चालु अधिवेशन अन्त्यको विषयमा पनि निर्णय गर्ने सम्भावना रहेको बताइएको छ  ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register