के हो नेपाल पे कार्ड ? जान्नुहोस् यसका फाइदा र विशेषता
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले सोमबारदेखि नेपाल पेमेन्ट स्विच अन्तर्गत ‘नेपाल पे कार्ड’ सञ्चालनमा ल्याएको छ । यो नेपालको आफ्नै भुक्तानी कार्ड प्रणाली हो, जसले बैंक तथा ग्राहक दुवैका लागि खर्च कम गर्ने र कारोबारलाई द्रुत तथा सुरक्षित बनाउने उद्देश्य राखेको छ । नेपाल राष्ट्र बैंकको आफ्नै भुक्तानी प्रणाली विकास गर्ने रणनीति अनुसार एनसीएचएलले नेपाल पे कार्डको सुरुवात गरेको हो । विभिन्न चरणका छलफल र स्वीकृतिपछि राष्ट्र बैंकले एनसीएचएललाई यसको कार्यान्वयनको जिम्मेवारी दिएको थियो । आवश्यक पूर्वाधा...

What's Your Reaction?






