एनआईटीसीका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ । आर्थिक वर्ष २०७५/७६ मा केन्द्रमार्फत उपकरण खरिदमा अनियमितता गरी राज्यलाई पाँच करोड ७९ लाख रुपैयाँ हानि पुर्‍याएको भन्दै सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । पौडेलसहित तत्कालीन सहायक निर्देशक रमेश पोखरेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत नीमबहादुर वली, म्याक्स इन्टरनेशनल प्रालि पुतलीसडक र सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत अकबर हुसेनलाई प्रत...

May 20, 2025 - 06:24
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register