सुरेश रजकको परिवारलाई पाँच लाख दिने मीनबहादुरको घोषणा 

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले गत चैत १५ गतेको घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारलाई पाँच लाख रुपैयाँ दिने भएका छन् । बुधबार कोटेश्वर भाटभेटनी सुपरमार्केटमा कर्मचारी सम्मान कार्यक्रममा बोल्दै उनले प्रदर्शनमा मृत्यु भएका दुई युवाका परिवारलाई आर्थिक सहयोग गर्ने बताएका हुन् । उनले सुरेशको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई […]

Apr 2, 2025 - 07:21
 0
सुरेश रजकको परिवारलाई पाँच लाख दिने मीनबहादुरको घोषणा 

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले गत चैत १५ गतेको घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारलाई पाँच लाख रुपैयाँ दिने भएका छन् ।

बुधबार कोटेश्वर भाटभेटनी सुपरमार्केटमा कर्मचारी सम्मान कार्यक्रममा बोल्दै उनले प्रदर्शनमा मृत्यु भएका दुई युवाका परिवारलाई आर्थिक सहयोग गर्ने बताएका हुन् । उनले सुरेशको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख रुपैयाँ दिने बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register