ढोका फुटाएर कार्यकक्ष छिरे महानगरका प्रमुख प्रशासकीय अधिृकत

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंलाई कार्यकक्षमा प्रवेश गरेका छन् । मेयर बालेन शाह पक्षले रोक्दारोक्दै उनी बिहीबार ढोका फुटाएर कार्यकक्षमा छिरेका हुन् । हाजिर गर्न कार्यालय पुगेका गुरागाईंलाई रोक्न महानगर प्रहरीसमेत खटाइएको थियो । तर, कर्मचारीले नगर प्रहरीलाई रोक्दै कार्यालयमा प्रवेश गराएका हुन् । ताला तोड्ने क्रममा ढोकाको सिसा फुटेको छ […]

Apr 3, 2025 - 08:18
 0
ढोका फुटाएर कार्यकक्ष छिरे महानगरका प्रमुख प्रशासकीय अधिृकत

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंलाई कार्यकक्षमा प्रवेश गरेका छन् ।

मेयर बालेन शाह पक्षले रोक्दारोक्दै उनी बिहीबार ढोका फुटाएर कार्यकक्षमा छिरेका हुन् ।

हाजिर गर्न कार्यालय पुगेका गुरागाईंलाई रोक्न महानगर प्रहरीसमेत खटाइएको थियो । तर, कर्मचारीले नगर प्रहरीलाई रोक्दै कार्यालयमा प्रवेश गराएका हुन् । ताला तोड्ने क्रममा ढोकाको सिसा फुटेको छ ।

कर्मचारीलाई आफ्नो ठाउँमा बसेर काम गर्न चेतावनी दिँदै नगर प्रमुख राजु पाण्डेले चाहे जुनसुकै पदाधिकारीलाई पनि रोक्ने बताएका छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register