बाजुरामा प्रभावकारी बन्दै एककद्धार संकट व्यवस्थापन केन्द्र

बाजुरा । घरेलु तथा सामाजिक हिंशामा परेका बिरामीका लागि एकद्धार संकट व्यवस्थापन केन्द्र ओसी एमसी सेवा बाजुरामा प्रभावकारी बन्दै गएको छ । विशेषगरी महिलाहरु घरेलु तथा सामाजिक हिंशाबाट प्रभावित छन् । उनीहरुको सहज उपचार लगायत कानुन तथा शुरक्षा प्रत्याभुति दिलाउन जिल्ला अस्पता बाजुरामा सञ्चालित ओसि एम सी सेवा पछिल्लो समयमा प्रभावकारी बन्दै गएको छ । […]

Apr 8, 2025 - 01:29
 0
बाजुरामा प्रभावकारी बन्दै एककद्धार संकट व्यवस्थापन केन्द्र

बाजुरा ।

घरेलु तथा सामाजिक हिंशामा परेका बिरामीका लागि एकद्धार संकट व्यवस्थापन केन्द्र ओसी एमसी सेवा बाजुरामा प्रभावकारी बन्दै गएको छ ।

विशेषगरी महिलाहरु घरेलु तथा सामाजिक हिंशाबाट प्रभावित छन् । उनीहरुको सहज उपचार लगायत कानुन तथा शुरक्षा प्रत्याभुति दिलाउन जिल्ला अस्पता बाजुरामा सञ्चालित ओसि एम सी सेवा पछिल्लो समयमा प्रभावकारी बन्दै गएको छ ।

बाजुराका नौवटै पािलकाबाट हिंशा प्रभावित भई उपभचार गराउन आउनेको संख्या उल्लेखनीय छ वृद्धि भएको ओसिएम्सी केन्द्रका फोकलप्रशन एवम् सहजकर्ता नर्सिङ्ग नीरक्षिक निशा रोकायाले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register