काठमाडौंमा यी क्षेत्रमा सवारी जामको सम्भावना, यात्रु गर्नु पहिले यसरी लिनुहोस् ट्राफिक अपडेट
काठमाडौं । आज काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आयोजना हुने आन्दोलन तथा प्रदर्शनका कारण मुख्य सडकखण्डहरूमा सवारी जामको सम्भावना अत्यधिक देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्वमा बल्खु क्षेत्रमा राजतन्त्रको पक्षमा र्‍याली र सभा हुने भएकाले त्यहाँ सबैभन्दा ठुलो भिड हुने अनुमान गरिएको छ । यसबाहेक माइतीघर–बबरमहल क्षेत्रमा शिक्षकहरूको आन्दोलन, रत्नपार्कमा राष्ट्रिय जनमोर्चाको कार्यक्रम र सहकारी तथा लघुवित्त पीडितहरूको विरोध प्रदर्शन पनि आजकै दिन तय भएकाले सवारी व्यवस्थापनमा असर पर्ने ट्राफिक प्रहरीले जानकारी...

What's Your Reaction?






