सरकारी सेवा प्रणालीलाई पारदर्शी बनाउन ‘ई-गभर्नेन्स ब्लुप्रिन्ट’ सार्वजनिक

काठमाडौं । सरकारले डिजिटल प्रविधिमार्फत सार्वजनिक सेवाहरूलाई पारदर्शी, प्रभावकारी र प्रतिस्पर्धी बनाउने लक्ष्यसहित ‘ई-गभर्नेन्स ब्लुप्रिन्ट’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री कार्यालय अन्तर्गतको ई–गभर्नेन्स बोर्डले ब्लुप्रिन्ट सार्वजनिक गर्दै यसबारे राय सुझाव दिन सात दिनको समयावधि तोकेको छ । ब्लुप्रिन्टले सरकारी सेवा प्रणालीलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्दै नागरिकलाई छिटो र सहज सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । विद्यमान प्रणालीमा बारम्बार एउटै विवरण पेस गर्नुपर्ने झन्झट हटाउने, सेवाहरूलाई पारदर्शी बनाउने, सरक...

Feb 25, 2025 - 11:14
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register