औषधोपचार र दुर्घटनामा परिवारलाई सामाजिक सुरक्षा कोषको सेवा, एनआईडीसहित केवाईसी भर्नुपर्ने

काठमाडौँ । सामाजिक सुरक्षा कोषले नयाँ वर्षदेखि योगदानकर्ताहरूको परिवारका सदस्यलाई समेत औषधोपचार तथा दुर्घटना सम्बन्धी सेवामा समेट्ने भएको छ । कोषले एक सूचना जारी गर्दै यसका लागि आफ्नो केवाईसी अपडेट गर्न अनुरोध गरेको छ । औपचारिक क्षेत्रका योगदानकर्ताहरूका लागि संशोधित कार्यविधि अनुसार १ वैशाख २०८२ देखि योगदानकर्ताका श्रीमान्/श्रीमती र १८ वर्षसम्मका छोराछोरीको पनि औषधी उपचार र दुर्घटना सम्बन्धी सेवा सुरु हुनेछ । सोही सेवा सुविधा प्राप्त गर्न कोषले केवाईसी अपडेटका लागि आग्रह गरेको हो । “सो सुविधा प्राप्त गर्न...

Apr 8, 2025 - 14:24
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register