रास्वपा सचिवालय बैठक जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक जारी छ । केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बसिरहेको पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयीक राजनीतिक घटनाक्रम, पार्टीको अधिवेशन सम्बन्धमा छलफल भइरहेको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक जारी छ ।
केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बसिरहेको पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।
बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयीक राजनीतिक घटनाक्रम, पार्टीको अधिवेशन सम्बन्धमा छलफल भइरहेको छ ।
What's Your Reaction?






