पूर्वमन्त्री पण्डितलाई पत्नी शोक

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता लालबाबु पण्डितकी धर्म पत्नी विमला महतको निधन भएको छ । महतको बुधबार राति १२:४५ बजे निधन भएको पूर्वमन्त्री पण्डितले नै सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि केही समयदेखि उपचार गराइरहेकी उनको ६० वर्षको उमेरमा निधन भएको हो ।

May 29, 2025 - 04:05
 0
पूर्वमन्त्री पण्डितलाई पत्नी शोक

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता लालबाबु पण्डितकी धर्म पत्नी विमला महतको निधन भएको छ ।

महतको बुधबार राति १२:४५ बजे निधन भएको पूर्वमन्त्री पण्डितले नै सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि केही समयदेखि उपचार गराइरहेकी उनको ६० वर्षको उमेरमा निधन भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register