अकाउन्ट सस्पेन्सन चेतावनीसहित अलर्ट मेसेजको नाममा खल्ती प्रयोगकर्तामाथि स्क्यामरको निशाना !
काठमाडौँ । डिजिटल वालेट खल्तीले आफ्नो नाम दुरुपयोग गरी फिशिङ आक्रमण भइरहेको भन्दै प्रयोगकर्तालाई सजग रहन आग्रह गरेको छ । सामाजिक सञ्जालमा एक सूचना जारी गर्दै कम्पनीले यस्तो स्क्यामबाट जोगिन सावधानी अपनाउन अनुरोध गरेको हो । पछिल्लो समय ‘THE_Alert’ नामबाट भ्रामक मेसेजहरू पठाई व्यक्तिगत विवरण माग्ने र शंकास्पद लिङ्कमा क्लिक गर्न लगाउने प्रयास भइरहेको छ । इसेवाले पनि मंगलबार एक सूचना जारी गर्दै यस्तो सक्यामबाट बच्न अपिल गरेको थियो । खल्तीको नाममा पठाइएको नक्कली मेसेजमा अकाउन्ट सस्...

What's Your Reaction?






