साथीको पूर्व प्रेमिकाको गोप्य भिडिओ दुरुपयोग गर्दै धम्क्याउने युवक पक्राउ
काठमाडौँ । पाँच वर्ष पहिले प्रेमीलाई पठाएको गोप्य भिडिओको दुरुपयोग गर्दै युवतीलाई धम्क्याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको वडा नम्बर ४ शान्तपुर्वका २४ वर्षीय आयुष अधिकारी रहेका छन् । साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार अधिकारीले युवतीलाई भिडिओ भाइरल बनाइदिने धम्की दिँदै पैसा माग्ने र शारीरिक सम्बन्ध राख्न दबाब दिने गरेका थिए । युवतीले ब्युरोमा उजुरी दिएपछि अधिकारीलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले अधिकारीलाई काठमाडौं जिल्ला अदालतबा...

What's Your Reaction?






