‘ह्याक फर नेपाल’ ह्याकाथन १५ जेठदेखि, यसरी हुनुहोस् सहभागी

काठमाडौँ । नेपाल स्टुडेन्ट आईटी क्लबले आगामी १५ देखि १७ जेठसम्म ‘ह्याक फर नेपाल’ नामक ह्याकाथन आयोजना गर्ने भएको छ । देशका प्रमुख चुनौतीलाई प्रविधिको माध्यमबाट समाधान खोज्ने उद्देश्यले नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) ललितपुरमा ४८ घण्टे कार्यक्रम आयोजना गर्न लागिएको हो । क्लबका अनुसार यो ह्याकाथन विशेषगरी कृषि प्रविधि, स्वास्थ्य सेवा, विद्युतीय सुशासन, शिक्षा र खुला नवप्रवर्तन जस्ता क्षेत्रमा केन्द्रित हुनेछ । स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरिएको कार्यक्रमले नवप्रवर्तनात्मक समाधान विकास...

May 3, 2025 - 18:31
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register