ताप्लेजुङको हाइड्रोपावरमा काम गर्ने इलामका युवाको करेन्ट मृत्यु

ताप्लेजुङ, २० बैशाख । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थितमा करेन्ट लागेर एक जना कामदारको मृत्यु भएको छ । वैशाख १९ गते बिहान ताप्लेजुङ मेरिङदेन–३ खाम्लुङ स्थितमा रहेको युनाइटेड हाइड्रोपावर अन्तर्गत रामेछाप कन्ट्रकसनको आउटलेट साइडप्लान्टमा काम गर्ने इलामको माई नगरपालिका–१ बतासेका २४ वर्षीय खगेन्द्र राईले हाइड्रोपावरको लेबर क्याम्प बनाउने क्रममा अचानक फलामको रड तिन फेजमा टाँसिएर करेन्ट [...] The post ताप्लेजुङको हाइड्रोपावरमा काम गर्ने इलामका युवाको करेन्ट मृत्यु appeared first on Jhapa Online.

May 3, 2025 - 16:05
 0
ताप्लेजुङको हाइड्रोपावरमा काम गर्ने इलामका युवाको करेन्ट मृत्यु

ताप्लेजुङ, २० बैशाख । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थितमा करेन्ट लागेर एक जना कामदारको मृत्यु भएको छ ।

वैशाख १९ गते बिहान ताप्लेजुङ मेरिङदेन–३ खाम्लुङ स्थितमा रहेको युनाइटेड हाइड्रोपावर अन्तर्गत रामेछाप कन्ट्रकसनको आउटलेट साइडप्लान्टमा काम गर्ने इलामको माई नगरपालिका–१ बतासेका २४ वर्षीय खगेन्द्र राईले हाइड्रोपावरको लेबर क्याम्प बनाउने क्रममा अचानक फलामको रड तिन फेजमा टाँसिएर करेन्ट लाग्दा घाइते भएका थिए । घाइते उनलाई उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ लगिएकोमा उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेको हो ।

The post ताप्लेजुङको हाइड्रोपावरमा काम गर्ने इलामका युवाको करेन्ट मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register