वीरगञ्जमा दुई समुदायबीच झडपपछि कर्फ्यु
काठमाडौं । पर्साको वीरगञ्जमा दुई समुदायबीच झडप भएपछि प्रशासनले कर्फ्यु लगाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शनिबार साँझ कर्फ्यु आदेशको सूचना प्रकाशित गर्दै कर्फ्यु लगाएका हुन् । कर्फ्यु शनिबार साँझ ६:३० बाट सुरु भएर आइतबार दिनको १२ बजेसम्मको लागि लगाइएको हो ।

काठमाडौं । पर्साको वीरगञ्जमा दुई समुदायबीच झडप भएपछि प्रशासनले कर्फ्यु लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शनिबार साँझ कर्फ्यु आदेशको सूचना प्रकाशित गर्दै कर्फ्यु लगाएका हुन् । कर्फ्यु शनिबार साँझ ६:३० बाट सुरु भएर आइतबार दिनको १२ बजेसम्मको लागि लगाइएको हो ।
What's Your Reaction?






