सरकारले उपलब्ध गराउने निःशुल्क स्वास्थ्य सेवा सम्बन्धी सम्पूर्ण विवरण अब वेबसाइटमै हेर्न सकिने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सम्पूर्ण विवरण आफ्नो वेबसाइट सार्वजनिक गरेको छ । मन्त्रालयले नयाँ डिजाइन गरिएको वेबसाइटमा निःशुल्क सेवा, सेवा प्राप्त गर्ने लक्षित समूह, सेवा प्राप्त गर्ने स्थान र आवश्यक कागजातको विस्तृत जानकारी उपलब्ध गराएको हो । सरकारले आधारभूत उपचार सेवाका साथै मृगौला रोग, मुटु रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया र जलन उपचार जस्ता जटिल रोगहरूको उपचार निःशुल्क उपलब्ध गराइरहेको छ । यी सेवाहरू प्राप्त ग...

Apr 12, 2025 - 16:23
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register