बीवाईडीले बढायो ईभीको वारेन्टीः अब १० वर्ष वा २ लाख किमिसम्म 'ढुक्क', अन्य वारेन्टी पनि थपियो

काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन (ईभी) मा विस्तारित वारेन्टी नीति अर्थात् कम्प्रिहेन्सिभ एक्स्टेन्डेड वारेन्टी नीति लागु गर्ने घोषणा गरेको छ । ईभीको बिक्री पछिको सेवाको क्षेत्रमा यो उद्योगकै नयाँ बेन्चमार्क बन्ने अपेक्षा गरिएको छ । बीवाईडीका एड्भान्स ईभी प्रविधिमा उपलब्ध ग्राहक सन्तुष्टि र आत्मविश्वासको अटल प्रतिबद्धतालाई अझै बढाउन कम्पनीले नयाँ वारेन्टी उपलब्ध गराउन लागिएको जनाइएको छ । सो वारेन्टी अन्तर्गत विभिन्न कभरेजहरू...

Apr 16, 2025 - 12:01
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register