पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई जोडिएको ललिता निवास प्रकरणको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई जोडिएको ललिता निवास प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । यस मुद्दामा बिहीबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू टेकप्रसाद ढुङ्गाना र नित्यानन्द पान्डेको पूर्ण इजलासमा बहस चलेको थियो । रिट निवेदन रहेका बालकृष्ण नेउपानेले बहस गर्दैगर्दा समय सकिएपछि इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राख्ने निर्णय राखिएको हो ।

Apr 17, 2025 - 11:19
 0
पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई जोडिएको ललिता निवास प्रकरणको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई जोडिएको ललिता निवास प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

यस मुद्दामा बिहीबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू टेकप्रसाद ढुङ्गाना र नित्यानन्द पान्डेको पूर्ण इजलासमा बहस चलेको थियो ।

रिट निवेदन रहेका बालकृष्ण नेउपानेले बहस गर्दैगर्दा समय सकिएपछि इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राख्ने निर्णय राखिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register