टेकपाना फ्याक्टचेक: वेश्यावृत्ति फैलाएको भन्दै प्रहरीले कुटेको भिडिओ ठमेलको नभई पेरुको
काठमाडौँ । केही दिनदेखि सामाजिक सञ्जाल फेसबुकमा प्रहरीले रातिको समयमा महिलालाई कुटेको देखिने एउटा भिडिओले चर्चा पाइरहेको छ । काठमाडौं ठमेलको एउटा नाइट क्लबमा प्रहरी सिभिल ड्रेस छिरेको र अश्लीलताले सीमा नाघेको फेला परेपछि कारबाही गरेको भन्ने दाबी गरिएको छ । टेकपाना फ्याक्टचेकले यो घटना नेपालको नभइ पेरुको भएको र आजभन्दा १० वर्षअघि २०१४ मा भएको पत्ता लगाएको छ । दाबी बिहीबार १७ अप्रिल २०२५ मा ‘रेज योर भ्वाइस’ नामको फेसबुक पेजबाट एउटा भिडिओ पोस्ट भयो । भिडिओमा केही प्रहरी जस्तो देखिने व्यक्तिले...

What's Your Reaction?






