निषेधित क्षेत्र तोड्ने राप्रपा कार्यकर्ताको प्रयास, शीर्ष नेताहरू आउन बाँकी

काठमाडौं । राजसंस्था पक्षधर दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शन सुरु भएको छ । अहिले प्रदर्शन बिजुली बजार क्षेत्रबाट बानेश्वरतर्फ अघि बढेको छ । निषेक्षित क्षेत्र तोकिएको नयाँ बानेश्वरमा प्रहरीले राखेको ब्यारिगेट प्रदर्शनकारीले तोड्ने प्रयास गरिरहेका छन् । पार्टीका शीर्ष नेताहरु भने प्रदर्शनमा आइसकेका छैनन् । अहिले सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । […]

Apr 20, 2025 - 08:23
 0
निषेधित क्षेत्र तोड्ने राप्रपा कार्यकर्ताको प्रयास, शीर्ष नेताहरू आउन बाँकी

काठमाडौं । राजसंस्था पक्षधर दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शन सुरु भएको छ ।

अहिले प्रदर्शन बिजुली बजार क्षेत्रबाट बानेश्वरतर्फ अघि बढेको छ । निषेक्षित क्षेत्र तोकिएको नयाँ बानेश्वरमा प्रहरीले राखेको ब्यारिगेट प्रदर्शनकारीले तोड्ने प्रयास गरिरहेका छन् ।

पार्टीका शीर्ष नेताहरु भने प्रदर्शनमा आइसकेका छैनन् ।

अहिले सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । राप्रपाले निषेधित क्षेत्र तोड्ने तयारी गरेपछि सरकारले बिजुलीबजारलगायत क्षेत्रमा सुरक्षा तैनाथी बढाएको हो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register