नयाँ बानेश्वरमा राप्रपाको प्रदर्शन, भाटभटेनीमा प्रहरीको सुरक्षा

काठमाडौं । राप्रपाले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेको छ । यता, हनुमानस्थानस्थित भाटभटेनी सुपरमार्केटमा प्रहरीले सुरक्षा बढाएको छ । गत चैत १५ गते राजावादी समूहले भाटभटेनीसहित विभिन्न स्थानमा गरेको आगजनी र तोडफोडलाई ध्यानमा राख्दै कुनै अप्रिय घटना हुन नदिन सुरक्षा बढाइएको प्रहरीले जनाएको छ । निषेधित क्षेत्र तोड्ने राप्रपा कार्यकर्ताको प्रयास, शीर्ष नेताहरू आउन बाँकी

Apr 20, 2025 - 09:11
 0
नयाँ बानेश्वरमा राप्रपाको प्रदर्शन, भाटभटेनीमा प्रहरीको सुरक्षा

काठमाडौं । राप्रपाले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेको छ ।

यता, हनुमानस्थानस्थित भाटभटेनी सुपरमार्केटमा प्रहरीले सुरक्षा बढाएको छ ।

गत चैत १५ गते राजावादी समूहले भाटभटेनीसहित विभिन्न स्थानमा गरेको आगजनी र तोडफोडलाई ध्यानमा राख्दै कुनै अप्रिय घटना हुन नदिन सुरक्षा बढाइएको प्रहरीले जनाएको छ ।

निषेधित क्षेत्र तोड्ने राप्रपा कार्यकर्ताको प्रयास, शीर्ष नेताहरू आउन बाँकी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register