सुनको मूल्य छिट्टै २ लाख पुग्ने देखेपछि सुन किन्नेहरु बढे, न्युरोडका सुन पसलमा व्यापारीलाई भ्याईनभ्याई ! (तस्विरहरू)

काठमाडौँ । सुनको मूल्य दिन प्रतिदिन बढ्दै जाँदा पनि सुन पसलहरुमा मानिसको भीड भने घटेको छैन । विवाहको लगन आउँदै गर्दा सुन पसलमा चहलपहल बढेको हो । सुन किन्ने संगसँगै मानिसहरु सुन बिक्रीको लागि पनि आउने गरेको एक सुन व्यवसायीले बताएका छन् । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार […]

Apr 21, 2025 - 09:49
 0
सुनको मूल्य छिट्टै २ लाख पुग्ने देखेपछि सुन किन्नेहरु बढे, न्युरोडका सुन पसलमा व्यापारीलाई भ्याईनभ्याई ! (तस्विरहरू)

काठमाडौँ । सुनको मूल्य दिन प्रतिदिन बढ्दै जाँदा पनि सुन पसलहरुमा मानिसको भीड भने घटेको छैन । विवाहको लगन आउँदै गर्दा सुन पसलमा चहलपहल बढेको हो ।

सुन किन्ने संगसँगै मानिसहरु सुन बिक्रीको लागि पनि आउने गरेको एक सुन व्यवसायीले बताएका छन् ।

नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च प्रतितोला एक लाख ९१ हजार रूपैयाँ पुगेको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register