तिब्बतसँग जोडिएको थुमन गाँउ (तस्विरहरू)

काठमाडौँ । रसुवाको थुमन गाउँ तामाङ समुदायको बसोबास भएको र सांस्कृतिक रूपमा धनी गाउँ हो । चीनको तिब्बतसँग जोडिएको यस गाउँमा तामाङ समुदायको विशुद्ध मातृभाषा बोलिन्छ । यस गाउँको विशेषता नै आफ्नै भाषा‚ संस्कृति र भेषभूषा हो । बाँकी तस्विरमा हेर्नुहोस् :

Jan 28, 2025 - 07:06
 0
तिब्बतसँग जोडिएको थुमन गाँउ (तस्विरहरू)

काठमाडौँ । रसुवाको थुमन गाउँ तामाङ समुदायको बसोबास भएको र सांस्कृतिक रूपमा धनी गाउँ हो ।

चीनको तिब्बतसँग जोडिएको यस गाउँमा तामाङ समुदायको विशुद्ध मातृभाषा बोलिन्छ । यस गाउँको विशेषता नै आफ्नै भाषा‚ संस्कृति र भेषभूषा हो । बाँकी तस्विरमा हेर्नुहोस् :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register