जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ

धनुषा। इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ८ सय ४० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको छ । साथै प्रहरीलाई देख्नासाथ फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Apr 22, 2025 - 09:22
 0
जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ

धनुषा।

धनुषाधाम नगरपालिका-६ स्थित समसुल राईनको आँप बगैँचामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६० वर्षीय काजी बहादुर तामाङ समेत ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ८ सय ४० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको छ । साथै प्रहरीलाई देख्नासाथ फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register