रास्वपा बिर्तामोडमा दिपक दाहालको नेतृत्व

बिर्तामोड, ९ बैशाख । स्वतन्त्र पार्टी बिर्तामोड नगर समितिको अधिवेशनबाट दिपक दाहालको नेतृत्व चयन गरेको छ । बिर्तामोड–२ स्थित बालुवाटार रिसोर्टको सभाहलमा सम्पन्न भेलाले नगर उपसभापतिमा अनुप निरौला, सचिवमा सृजन अधिकारी, सहसचिव मनोज राजवंशीलाई चयन गरिएको हो । त्यस्तै सदस्यहरुमा सावित्रा खनाल, जितेश अग्रवाल, ललिता लिम्बू, विष्णु थापा, चन्द्रादेवी भट्टराई, कल्पना बयलकोटी, रोहित न्यौपाने, अम्बिका [...] The post रास्वपा बिर्तामोडमा दिपक दाहालको नेतृत्व appeared first on Jhapa Online.

Apr 22, 2025 - 09:45
 0
रास्वपा बिर्तामोडमा दिपक दाहालको नेतृत्व

बिर्तामोड, ९ बैशाख । स्वतन्त्र पार्टी बिर्तामोड नगर समितिको अधिवेशनबाट दिपक दाहालको नेतृत्व चयन गरेको छ ।

बिर्तामोड–२ स्थित बालुवाटार रिसोर्टको सभाहलमा सम्पन्न भेलाले नगर उपसभापतिमा अनुप निरौला, सचिवमा सृजन अधिकारी, सहसचिव मनोज राजवंशीलाई चयन गरिएको हो । त्यस्तै सदस्यहरुमा सावित्रा खनाल, जितेश अग्रवाल, ललिता लिम्बू, विष्णु थापा, चन्द्रादेवी भट्टराई, कल्पना बयलकोटी, रोहित न्यौपाने, अम्बिका राय र रामबहादुर बस्नेत रहेका छन् ।

कार्यक्रममा माननीय संसद निशा डाँगी, टिका संग्रौला ज्वाला, सरिन याक्खा तामाङ, जिल्ला सभापति प्रकाश पाठक, निवर्तमान प्रदेश प्रमुख ओम भण्डारी लगाएतको उपस्थिती रहेको थियो ।

The post रास्वपा बिर्तामोडमा दिपक दाहालको नेतृत्व appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register