पोखरा महानगरका नगरप्रहरीलाई मोबाइलको साटो वाकिटकी

काठमाडौँ । पोखरा महानगरपालिकाले नगरप्रहरीको सुरक्षासम्बन्धी कार्य र सञ्चार प्रणालीलाई थप प्रभावकारी बनाउन वाकिटकी प्रदान गरेको छ । हाललाई १० थान जीएसएम नेटवर्कमा आधारित पीओसी वाकिटकी वितरण गरिएको महानगरले जनाएको छ । महानगरले आह्वान गरेको बोलपत्र प्रक्रियामार्फत आइटेल नेटवर्क प्रालिले वाकिटकी उपलब्ध गराएको हो । वाकिटकीको उपलब्धतापछि नगरप्रहरीको दैनिक कार्य सञ्चालन थप सहज र व्यवस्थित बनेको नगरप्रहरी प्रमुख पुरुषोत्तम थापा मगरले बताए । “हाम्रो अधिकांश काम फिल्डमै हुन्छ । पहिले मोबाइल र अन्य साधनको भर पर्नुपर्थ्यो । क...

Apr 22, 2025 - 09:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register