‘इसेवाको नाममा व्यक्तिगत विवरण मागे नदिनू’

काठमाडौँ । डिजिटल वालेट इसेवाले आफूलाई कर्मचारी भनेर सामाजिक सञ्जालमार्फत व्यक्तिगत विवरण माग्ने व्यक्तिहरूप्रति सचेत रहन आग्रह गरेको छ । मङ्गलबार एक सूचना जारी गर्दै कम्पनीले पछिल्लो समय यस्ता गतिविधि बढेकाले सावधानी अपनाउन अनुरोध गरेको हो । “हाल केही व्यक्तिहरूले WhatsApp, Viber लगायतका सामाजिक सञ्जालमार्फत इसेवा प्रयोगकर्तालाई इसेवाको कर्मचारी भएको दाबी गर्दै OTP, MPIN, पासवर्ड लगायत गोप्य विवरण माग्ने तथा ठूलो रकमको चिठ्ठा जितेको भन्दै कर तिर्न आग्रह गर्ने गरेका छन्,” सूचनामा भनिएको छ । इसेवाले आफ्नो कु...

Apr 22, 2025 - 12:29
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register