विद्युत् आपूर्ति अवरुद्ध हुनु अघि एसएमएसमार्फत जानकारी दिनुपर्ने मागसहित अदालतमा रिट दायर

काठमाडौँ । विद्युत् आपूर्ती अवरुद्ध हुनु अगावै वा भएपछि तत्कालै उपभोक्तालाई एसएमएस मार्फत जानकारी दिनु पर्ने मागसहित उच्च अदालत पाटनमा रिट निवेदन दर्ता भएको छ । कानुनका विद्यार्थी विवेक चौधरीले आइतबार नेपाल विद्युत् प्राधिकरण र ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयलाई विपक्षी बनाई रिट निवेदन दर्ता गराएका हुन् ।  नेपाल ल क्याम्पसमा बीएएलएलबी, छैटौँ सेमेस्टरमा अध्ययनरत चौधरीले  उपभोक्ताको मौलिक हक, विशेष गरी सूचनाको हक (धारा २७) को सुनिश्चितताका लागि यो निवेदन पेस गरिएको बताएका छन् । उनका अनुसार १७ फागुन २०८१ का ...

Jun 8, 2025 - 16:10
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register