शशाङ्क निवासमा भेला भए काङ्ग्रेसका नेता, देउवानिकट महत पनि सहभागी

काठमाडौं । लोकतन्त्र दिवसका अवसरमा नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री डा. शङ्शाक कोइरालाले महाराजगञ्जस्थित आफ्नै निवासमा चियापान आयोजना गरेका छन् । काङ्ग्रेसको १५औं महाधिवेशनको चहलपहल सुरुभइरहेको अवस्थामा डा. कोइरालाको चियापानलाई अर्थपूर्ण रुपमा हेरिएको छ । डा. कोइरालाको चियापानामा नेता कृष्ण सिटौला, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, महेश आचार्य, पुष्पा भुसाल, दीपक खड्का, एनपी […]

Apr 24, 2025 - 08:03
 0
शशाङ्क निवासमा भेला भए काङ्ग्रेसका नेता, देउवानिकट महत पनि सहभागी

काठमाडौं । लोकतन्त्र दिवसका अवसरमा नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री डा. शङ्शाक कोइरालाले महाराजगञ्जस्थित आफ्नै निवासमा चियापान आयोजना गरेका छन् ।

काङ्ग्रेसको १५औं महाधिवेशनको चहलपहल सुरुभइरहेको अवस्थामा डा. कोइरालाको चियापानलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

डा. कोइरालाको चियापानामा नेता कृष्ण सिटौला, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, महेश आचार्य, पुष्पा भुसाल, दीपक खड्का, एनपी साउदलगायत नेता उपस्थित भएका थिए ।

काङ्ग्रेसका प्रवक्तासमेत रहेको डा महत सभापति शेरबहादुर देउवानिकट मानिन्छन्

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register