घट्यो सेयर बजार, कारोबार रकम खुम्चिँदै 

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ४ दशमलव ४५ अङ्कले घटेर २७११ दशमलव ४५ को विन्दुमा पुगेको छ । बुधबार ३०९ कम्पनीका ९० हजार ७५२ पटकको कारोबारमा १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ […]

Feb 5, 2025 - 09:42
 0
घट्यो सेयर बजार, कारोबार रकम खुम्चिँदै 

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ४ दशमलव ४५ अङ्कले घटेर २७११ दशमलव ४५ को विन्दुमा पुगेको छ ।

बुधबार ३०९ कम्पनीका ९० हजार ७५२ पटकको कारोबारमा १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ९५ करोड ८० लाख ७ हजार ३०५ रुपैयाँ रहेको छ ।

११३ कम्पनीको सेयर मूल्य बढ्दा १२२ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ । आज नेपाल रिइन्स्योरेन्स कम्पनीमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register