७ दिनभित्र नेपालमा दर्ता नभए मेटालाई प्रतिबन्ध लगाउँछौंः मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटालाई सात दिनभित्र नेपालमा दर्ता नगरे प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । शुक्रबार राष्ट्रिय सूचना आयोगले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री गुरुङले मेटालाई अन्तिम मौका दिइएको बताए । “म (मन्त्री बनेर) आउने बित्तिकै सूचना जारी गरेँ । त्यसपछि फेरि सूचना जारी गरेँ । तेस्रो पटक फेरि सूचना जारी गरेँ । अस्ति भर्खर म्याद सकियो । अब सात दिनभन्दा बढी दिन्नँ मैले ।” उनले भने । नेपालमा दर्ता हुन बारम्बार सूचना जारी गर्दा मे...

What's Your Reaction?






