अनलाइनबाट समाचार हटाउन अदालतको आदेश प्रेस स्वतन्त्रताविपरीत: पत्रकार महासंघ

काठमाडौँ । नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचार तत्काल हटाउन जिल्ला अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशलाई प्रेस स्वतन्त्रताविपरीत ठहर गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै महासंघले अदालतको उक्त निर्णयमा आफ्नो प्रतिक्रिया दिएको हो । काठमाडौँ जिल्ला अदालतले मंगलबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको मुद्दामा नेपालखबर डटकम र बिजमाण्डु डटकमलाई उनीसँग सम्बन्धित समाचार हटाउन र यस विषयमा थप सामग्री प्रकाशन नगर्न आदेश दिएको थियो । अदालतको उक्त आदेश प्रेस काउन्सिल नेपालले सञ्...

Jun 11, 2025 - 10:27
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register