डाक्टर आन्दोलनमा, बिरामी मर्कामा (तस्विरहरू)

काठमाडौँ । चिकित्सकको आन्दोलनले बिरामी समस्यामा परेका छन् ।  न्यूनतम पारिश्रमिकको माग राखेर आन्दोलनरत चिकित्सकहरुले इमर्जेन्सी बाहेकका सेवा बन्द गरेपछि बिरामीहरु समस्यामा परेका हुन् । बिहीबार नै विज्ञप्ति जारी गरी चिकित्सक संघले आकस्मिक तथा सघन उपचारजस्ता अत्यावश्यकबाहेक अन्य सबै सेवामा सहभागी नहुन चिकित्सकहरूलाई आह्वान गरेको थियो । त्यहीअनुसार इमर्जेन्सी मात्र खुलेपछि बिरामी मारमा परेका छन् […]

Apr 25, 2025 - 11:10
 0
डाक्टर आन्दोलनमा, बिरामी मर्कामा (तस्विरहरू)

काठमाडौँ । चिकित्सकको आन्दोलनले बिरामी समस्यामा परेका छन् ।  न्यूनतम पारिश्रमिकको माग राखेर आन्दोलनरत चिकित्सकहरुले इमर्जेन्सी बाहेकका सेवा बन्द गरेपछि बिरामीहरु समस्यामा परेका हुन् ।

बिहीबार नै विज्ञप्ति जारी गरी चिकित्सक संघले आकस्मिक तथा सघन उपचारजस्ता अत्यावश्यकबाहेक अन्य सबै सेवामा सहभागी नहुन चिकित्सकहरूलाई आह्वान गरेको थियो ।

त्यहीअनुसार इमर्जेन्सी मात्र खुलेपछि बिरामी मारमा परेका छन् । वीर अस्पतालमा आएका बिरामी सेवा अवरुद्ध भएपछि अलपत्र परेका छन् । बाँकि तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register