अब मधेस प्रदेशका यातायात कार्यालयमा अटोमेटिक ट्रायल सेन्टर, स्मार्ट लाइसेन्स पनि आफै छाप्ने

काठमाडौँ । मधेस प्रदेशले सम्पूर्ण यातायात व्यवस्था कार्यालयहरूमा अटोमेटिक ट्रायल सेन्टर स्थापना गर्ने भएको छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ को प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदीले यस्तो योजना सार्वजनिक गरेकी हुन् ।  “मधेस प्रदेशका सबै यातायात व्यवस्था कार्यालयमा अटोमेटिक ट्रायल सेन्टर स्थापना र स्मार्ट लाइसेन्सको छपाइको व्यवस्था मिलाइनेछ,” उनले भनेकी छिन् । साथै राजमार्गका विभिन्न स्थानमा भेहिकल फिटनेस टेस्ट सेन्टर स्थापनाका लागि सङ्घीय सरकारसँग समन्वय गरी प्रक्रिया समेत अघि बढ...

Jun 6, 2025 - 16:20
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register