१८ वैशाखदेखि आईटी प्लाजा महोत्सव, ल्यापटप-प्रोजेक्टर लगायतका सामग्रीमा ८० प्रतिशतसम्म छुट

काठमाडौँ । विभिन्न विद्युतीय उपकरण तथा डिभाइसका ब्रान्डेड स्टोरहरू एकै स्थानमा रहेको आईटी प्लाजामा ‘आईटी प्लाजा महोत्सव २०८२’ आयोजना हुँदैछ । १८ बैशाखदेखि सुरु हुन लागेको यस महोत्सव अन्तर्गत ग्राहकले विभिन्न ल्यापटप, मनिटर, प्रोजेक्टर लगायत अन्य विभिन्न विद्युतीय सामग्रीहरूमा ८० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।  ग्राहकले एसर, डेल, लेनोभो, असुस, एप्पल लगायत लजिटेक, प्रोलिंक, थर्मल टेक जस्ता ब्रान्डका सामग्रीमा यस्तो छुट पाउन सक्ने बताइएको छ । यहाँ नियो स्टोर, आईटीटीआई, टीएस इन्टरनेसनल, अनलाइन आईटी, ईभो स्टो...

Apr 27, 2025 - 08:11
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register