आउँदो जेठ ३० र ३१ गते ‘वर्डक्याम्प पोखरा २०२५' हुँदै, ८०० जनाले भाग लिने

काठमाडौँ । खुला वेब प्रविधिको प्रवर्द्धनमा केन्द्रित प्राविधिक सम्मेलन वर्डक्याम्प पोखरा २०२५ आगामी जेठ ३० र ३१ गते पोखरामा आयोजना हुने भएको छ । पोखरा इभेन्ट सेन्टर, बुलौदीमा हुने दुई दिने सम्मेलनमा नेपाल, भारत र बंगलादेशका सूचना प्रविधि विज्ञहरूको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । ‘प्रविधिको महाकुम्भ’ भनेर समेत चिनिने वर्डक्याम्पमा वर्डप्रेस र ओपन सोर्स प्रविधिसँग जोडिएका विज्ञ तथा प्रयोगकर्ताहरूको व्यापक उपस्थिति रहनेछ । कार्यक्रमको पहिलो दिन (जेठ ३०) ‘कन्ट्रीब्युटर डे’ मनाइनेछ, जसमा सहभाग...

May 19, 2025 - 11:33
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register