सहकारी तथा लघुवित्त पीडितको अर्धनग्न प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । सहकारी तथा लघुवित्त पीडितहरूले अर्धनग्न प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा सोमबार दिउँसो उनीहरुले अर्धनग्न भएर प्रदर्शन गरेका हुन् । उनीहरुले ‘हाम्रो माग पूरा नभए हामी नाङ्गो हुन तयार छौँ’ भन्दै नारासमेत लगाएका छन् । हेरौं तस्वीर –

Apr 28, 2025 - 08:08
 0
सहकारी तथा लघुवित्त पीडितको अर्धनग्न प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । सहकारी तथा लघुवित्त पीडितहरूले अर्धनग्न प्रदर्शन गरेका छन् ।

माइतीघर मण्डलामा सोमबार दिउँसो उनीहरुले अर्धनग्न भएर प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘हाम्रो माग पूरा नभए हामी नाङ्गो हुन तयार छौँ’ भन्दै नारासमेत लगाएका छन् ।

हेरौं तस्वीर –

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register