रेशम चौधरी पक्राउ

काठमाडौं ।नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी पक्राउ परेका छन् । उनलाई कमलादिस्थित प्रज्ञा भवनबाट सादा पोशाकका प्रहरीले पक्राउ गरेका हुन् । चौधरीलाई त्यहाँबाट डिल्लीबजार काराघार लगिएको छ ।

Apr 30, 2025 - 08:13
 0
रेशम चौधरी पक्राउ

काठमाडौं ।नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी पक्राउ परेका छन् ।

उनलाई कमलादिस्थित प्रज्ञा भवनबाट सादा पोशाकका प्रहरीले पक्राउ गरेका हुन् । चौधरीलाई त्यहाँबाट डिल्लीबजार काराघार लगिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register