सरकार र महासङ्घको सम्झौताप्रति विद्यालय कर्मचारीको असन्तुष्टि, रत्नराज्य स्कूलमा तनाव

काठमाडौं । सरकार र शिक्षक महासङ्घको ९ बुँदे सहमतिमा विद्यालय कर्मचारीहरूले असन्तुष्टि जनाएका छन् । बिहीबार काठमाडौंको रत्नराज्य माध्यमिक विद्यालयमा सरकार र शिक्षक महासङ्घबीच बुधबार भएको सहमतिबारे जानकारी राखिएको कार्यक्रममा विद्यालय कर्मचारीहरू असन्तुष्ट हुँदै विरोध जनाएका हुन् । उनीहरूले हो–हल्ला गर्दै विरोध जनाउँदै नेतृत्वमाथि खनिएका छन् । यति बेला उनीहरूबीच विवाद चर्किरहेको छ ।

May 1, 2025 - 09:40
 0
सरकार र महासङ्घको सम्झौताप्रति विद्यालय कर्मचारीको असन्तुष्टि, रत्नराज्य स्कूलमा तनाव

काठमाडौं । सरकार र शिक्षक महासङ्घको ९ बुँदे सहमतिमा विद्यालय कर्मचारीहरूले असन्तुष्टि जनाएका छन् ।

बिहीबार काठमाडौंको रत्नराज्य माध्यमिक विद्यालयमा सरकार र शिक्षक महासङ्घबीच बुधबार भएको सहमतिबारे जानकारी राखिएको कार्यक्रममा विद्यालय कर्मचारीहरू असन्तुष्ट हुँदै विरोध जनाएका हुन् ।

उनीहरूले हो–हल्ला गर्दै विरोध जनाउँदै नेतृत्वमाथि खनिएका छन् । यति बेला उनीहरूबीच विवाद चर्किरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register