प्ले स्टोरबाट गुगलले हटायो १८ लाख बढी एप, के होला कारण ?

काठमाडौँ । गुगलले सन् २०२४ को सुरुदेखि हालसम्म आफ्नो प्लेस्टोरबाट १८ लाख एप हटाएको छ । यो संख्या गुगल प्लेस्टोरमा सुरुवातमा रहेका जम्मा ३४ लाख एपको झन्डै ४७ प्रतिशत हो । टेकक्रन्चमा प्रकाशित एक समाचार अनुसार एप एनालिटिक्स कम्पनी ‘एप फिगर्स’ को अध्ययनमा यस्तो तथ्य देखिएको हो । गुगलका प्रवक्ता ड्यान ज्याक्सनले एप हटाउने काम प्रयोगकर्ताको सुरक्षामा ध्यान दिँदै गुणस्तरीय एपहरू मात्र उपलब्ध गराउने उद्देश्यले गरिएको बताएका छन् । गुगलले पछिल्लो केही वर्षदेखि कमजोर, स्पाममयुक्त वा नीति विपरीतका एपमाथि कडाइ गर्दै आएको छ । ...

May 1, 2025 - 12:52
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register