‘अनलाइन समाचार हटाउने आदेशदेखि मिडियालाई मन्त्रीको धम्कीसम्मका काम प्रेस स्वतन्त्रता विरोधी’

काठमाडौँ । पछिल्लो समय सञ्चारमाध्यम र पत्रकारमाथि हस्तक्षेप भएको भन्दै मिडिया राइट्स नेपालले आपत्ति जनाएको छ । संस्थाले अनलाइन समाचार हटाउने अदालतको आदेशदेखि मन्त्रीबाट सञ्चारगृहलाई धम्की दिनेसम्मका गतिविधिलाई प्रेस स्वतन्त्रताविरोधी भन्दै कडा आलोचना गरेको हो । नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दिएको भनिएको धम्कीको मिडिया राइट्स नेपालले कडा विरोध गरेको छ । नागरिक र रिपब्लिका दैनिकमा प्रकाशित समाचारका कारण मन्त्री स्वयंले फोन गरेर सञ्चारगृहलाई धम्क्याउनु प्रेस र अभिव्यक्ति स्वत...

Jun 13, 2025 - 10:22
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register