डिजिटल नेपाल निर्माणलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेका छौँः प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल निर्माणलाई उच्च प्राथमिकतामा राखी सरकारले काम गरिरहेको बताएका छन् । आठौँ राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै  प्रधानमन्त्री ओलीले सूचना प्रविधिको परिवर्तनकारी शक्तिलाई सदुपयोग गर्दै समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य रहेको उल्लेख गरे । “नेपाल सरकार डिजिटल नेपालको अभियानलाई अगाडि बढाउने, डिजिटल पूर्वाधार विस्तार गर्ने, डिजिटल साक्षरता बढाउने र सबै नागरिकलाई प्रविधिको समान पहुँच सुनिश्...

May 2, 2025 - 03:22
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register