इन्टरनेट बिना नै टिभी हेर्न मिल्ने सस्ता फोन ल्याउँदै एचएमडी र लाभा

काठमाडौँ । ह्युमन मोबाइल डिभाइस (एचएमडी) र लाभा कम्पनीले इन्टरनेट तथा वाई-फाई बिना नै टिभी प्रसारण हेर्न मिल्ने फिचर फोन सार्वजनिक गर्ने घोषणा गरेका छन् । सोमबारको घोषणा अनुसार यी फोनहरू फ्रिस्ट्रिम, सिंकलेयर र तेजस नेटवर्कसँगको सहकार्यमा ल्याउन लागिएको हो । यी डिभाइसहरू बिहीबारदेखि भारतको मुम्बईमा सुरु भएको वर्ल्ड अडियो भिजुअल एन्ड इन्टरटेनमेन्ट समिट (वेभ्स) २०२५ मा प्रदर्शनका लागि राखिने समाचार इन्डियन एक्स्पेसले लेखेको छ । यो कार्यक्रम जिओ वर्ल्ड कन्भेन्सन सेेेेेन्टरमा जारी छ । इन्टरनेट तथा वाई-फाई बिना नै टिभी प्रसारण...

May 2, 2025 - 06:10
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register