भिसा कार्डधारी विदेशी पर्यटकले नेपालमा फोनपे क्यूआर मार्फत भुक्तानी गर्न सक्ने

काठमाडौं । नेपाल आउने विदेशी पर्यटकले अब फोनपेको स्क्यान टु पे सुविधा मार्फत भिसा कार्डबाट भुक्तानी गर्न सक्ने भएका छन् । यसका लागि भिसाले फोनपेसँग सहकार्य गरेको छ । भिसा कार्ड प्रयोगकर्तालाई क्रस बोर्डर पेमेन्टमा सहज बनाउने उद्देश्यले यस्तो योजना ल्याएको हो । भिसा र फोनपेको यो नयाँ सहकार्यसँगै नेपालभरिका १५ लाखभन्दा बढी व्यापारिक स्थलहरूमा भिसा कार्डबाट भुक्तानी गर्न सकिनेछ । अन्तर्राष्ट्रिय पर्यटकहरूले आफ्नो डिजिटल वालेट एपमा टोकनाइज्ड भिसा कार्ड जोडेर फोनपे स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । यसले नेपाल भ्रमणमा आउने पर्यटकहरुला...

Mar 11, 2025 - 12:09
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register