मगर समुदायको भूमि पूजा (तस्वीरहरू)

काठमाडौं । मगर समुदायले भूमि अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व हो, भूमि पूजा । सोही अवसरमा नेपाल मगर संघ केन्द्रीय समितिले आजदेखि तीन दिनसम्म काठमाडौंको टुँडिखेलमा भूमि पूजा पर्व आयोजना गरेको छ । वर्षायामको सुरुवातसँगै खाद्य बालीमा प्राकृतिक प्रकोप नलागोस्, दैवी विपत्ति नहोस् भनेर भूमि पूजा गर्ने गरिन्छ । पृथ्वीमा कुनैपनि प्रलय नआउने जनविश्वासका […]

Jun 15, 2025 - 10:14
 0
मगर समुदायको भूमि पूजा (तस्वीरहरू)

काठमाडौं । मगर समुदायले भूमि अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व हो, भूमि पूजा । सोही अवसरमा नेपाल मगर संघ केन्द्रीय समितिले आजदेखि तीन दिनसम्म काठमाडौंको टुँडिखेलमा भूमि पूजा पर्व आयोजना गरेको छ ।

वर्षायामको सुरुवातसँगै खाद्य बालीमा प्राकृतिक प्रकोप नलागोस्, दैवी विपत्ति नहोस् भनेर भूमि पूजा गर्ने गरिन्छ ।

पृथ्वीमा कुनैपनि प्रलय नआउने जनविश्वासका कारण भूमि पूजा गरेर देवतालाई खुसी बनाउने गरिन्छ। प्राकृतिक तथा दैवी प्रकोप रोक्नको लागि भूमे पर्वको महत्व रहेको छ ।

 

तस्वीर : नेपाल फोटो लाइब्रेरी ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register