शिक्षक आन्दोलनपछि स्कुलहरुमा जे देखियो… (तस्विरहरू)

काठमाडौँ । करिब एक महिना लामो शिक्षक आन्दोलन सहमतिमा टुंगिएपछि आजदेखि सरकारी विद्यालय खुलेका छन् । देशभरका विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनका लागि काठमाडौं आएका थिए । आन्दोलनका कारण पठनपाठन ठप्प हुनुका साथै भर्ना अभियान पनि प्रभावित भएको थियो । सरकारसँग नौ बुँदे सहमति भएसँगै शिक्षकहरु कर्मथलो फर्किएका हुन् । सहमति बुधबार भए पनि हिजो […]

May 2, 2025 - 06:58
 0
शिक्षक आन्दोलनपछि स्कुलहरुमा जे देखियो… (तस्विरहरू)

काठमाडौँ । करिब एक महिना लामो शिक्षक आन्दोलन सहमतिमा टुंगिएपछि आजदेखि सरकारी विद्यालय खुलेका छन् । देशभरका विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनका लागि काठमाडौं आएका थिए । आन्दोलनका कारण पठनपाठन ठप्प हुनुका साथै भर्ना अभियान पनि प्रभावित भएको थियो ।

सरकारसँग नौ बुँदे सहमति भएसँगै शिक्षकहरु कर्मथलो फर्किएका हुन् । सहमति बुधबार भए पनि हिजो सार्वजनिक बिदा भएका कारण स्कुल शुक्रबारदेखि खुलेका छन् । सुरुमा भर्ना अभियान पूरा हुने र त्यसपछि केही दिनमा पठनपाठन सुचारु हुने शिक्षकहरुले बताएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register