करेन्ट लागेर दुई जनाको मृत्यु

झापा, १ बैशाख । झापा र इलाममा करेन्ट लागेर २ जनाको मृत्यू भएको छ । चैत्र ३० गते झापाको कनकाई नगरपालिका–१ का ६६ बर्षीय ताराबहादुर विश्वकर्माले आफ्नै घरमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएका उनलाई उपचारको लागी लैजाने क्रममा बाटोमानै मृत्यु भएको थियो । यसैगरी, इलामको माई नगरपालिका–८ का ४६ [...] The post करेन्ट लागेर दुई जनाको मृत्यु appeared first on Jhapa Online.

Apr 13, 2025 - 19:28
 0
करेन्ट लागेर दुई जनाको मृत्यु

झापा, १ बैशाख । झापा र इलाममा करेन्ट लागेर २ जनाको मृत्यू भएको छ ।

चैत्र ३० गते झापाको कनकाई नगरपालिका–१ का ६६ बर्षीय ताराबहादुर विश्वकर्माले आफ्नै घरमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएका उनलाई उपचारको लागी लैजाने क्रममा बाटोमानै मृत्यु भएको थियो ।

यसैगरी, इलामको माई नगरपालिका–८ का ४६ बर्षीय मदनकुमार राई घरमा कोही नभएको अवस्थामा मोवाइल फोन चार्ज गर्ने क्रममा करेन्ट लाग्दा मृत अवस्थामा फेला परेका थिए । घटना सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरीहेको छ ।

The post करेन्ट लागेर दुई जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register